घटस्थापनामै २७ भन्दा बढी JCB मेसिन हस्तान्तरण, १२ शाखाबाट एकैसाथ ‘शुभारम्भ’
आइबार २५ असो २०८३ ०२:५० PM
काठमाडौं : नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखामार्फत २७ भन्दा बढी JCB मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘JCB शुभारम्भ’ नाम दिएर यो कार्यक्रम आयोजना गरेको