बुढीगण्डकी बाढीबाट विद्युत् सेवा प्रभावित, पुन: सञ्चालनको प्रयास हुँदै

  • आइबार​ २५ असो २०८३ ०२:२९ PM
काठमाण्डु – बुढीगण्डकी तथा सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ । बाढीबाट बुढीगण्डकी, टाईम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट), माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा