बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा कसरी हुँदैछ उद्धार ? प्रधानमन्त्री शाहले दिए जानकारी

  • आइबार​ २५ असो २०८३ ०२:५५ PM
काठमाण्डु – गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिच गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदो सहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीमा परी ५ जना बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत