बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाममा कति गर्यो क्षति ?

  • आइबार​ २५ असो २०८३ ०२:४७ PM
धादिङ / धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको