कांग्रेस महाधिवेशन : सहमहामन्त्री र महिला केन्द्रीय सदस्यको मतगणना सुरु

  • आइबार​ २५ असो २०८३ ०१:३६ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। आइतबार साँझदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्री खुला, सहमहामन्त्री महिला र केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणना भइरहेको निर्वाचन समितिले