काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूह र महिला केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु भएको छ । आइतबार साँझदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा छ ठाउँमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री खुलातर्फ सहमहामन्त्री खुलातर्फ