रोहितको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

  • आइबार​ २५ असो २०८३ ०२:०० PM
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४