काठमाण्डु- कप्तान रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमेरातमा आइतबार भएको खेलमा नेपालले दिएको २३५ रनको लक्ष्य पछ्याएको क्यानडा जितबाट २४ रन टाढा रोकिएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा क्यानडाले