कांग्रेस महाधिवेशन : सह-महामन्त्री र महिला केन्द्रीय सदस्यको पनि मतगणना थालियो

  • आइबार​ २५ असो २०८३ ०१:२७ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना सुरू भएको छ । आइतबार साँझदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्री खुला, सहमहामन्त्री महिला र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना थालिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार मतगणना छ ठाउँमा भइरहेको छ । सह-महामन्त्री खुलामा नौ जना प्रतिस्पर्धामा सह-महामन्त्री खुलातर्फ