दोधाराचाँदनी झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट

  • आइबार​ २५ असो २०८३ ०२:१३ PM
कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधाराचाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८३/८४ का लागि आईतबार प्रदेश सभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट विनियोजन