काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुलाको मतगणना थालिएको छ । आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो । सहमहामन्त्री खुलामा नौ जना चुनावी मैदानमा