काठमाडौं । आइतबार गोरखास्थित बूढीगण्डकी नदीमा एक्कासी आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नदी तटीय क्षेत्रमा रहेका २६ वटा घरमा क्षति पुगेको छ । यसैगरी ९ वटा गोठ र ३ वटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीका कारण २ वटा पक्की मोटरेलव पुल र २ वटा झोलुङ्गे