आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा विधिवत् घटस्थापना

  • आइबार​ २५ असो २०८३ ०१:३० PM
काठमाडौँ / हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः४७ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ ।हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश