काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्। उद्धारमा सक्रिय रूपमा लागिरहेको सरकारका सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका हुन्। उनले भनेका छन्, ‘बाढीको जोखिम अझै रहेकालेContinue reading "बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न पार्टीपंक्तिलाई रवि लामिछानेको निर्देशन"