गोरखा : बूढीगण्डकी नदीमा पहिरोका कारण आएको भीषण बाढीपछि गोरखाको चुमनुब्री गाउँपालिका–६ का पाँच जना अझै सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६,