काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता