कांग्रेस महाधिवेशन मतगणना अपडेट : उपसभापति र महामन्त्रीमा प्रतिस्पर्धा रोचक

  • आइबार​ २५ असो २०८३ १२:३० PM
काठमाडौं : नेपाली कांग्रेसको जारी मतगणनामा ४ हजार १०० मत गणना हुँदा उपसभापति, महामन्त्री र महिला सहमहामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् भने महामन्त्रीतर्फ