एक्स्ट्रिम इनर्जी ड्रिंकले सुरु गर्‍यो ‘एक्स्ट्रिम म्युजिक सिरिज’

  • आइबार​ २५ असो २०८३ ०१:०५ PM
काठमाडौं : नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य