काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा महामन्त्रीमा प्रदीप पौडेल, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महिला महामन्त्रीमा डिला संग्रौलाले अग्रता कायम राखेका छन्। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि जारी मतगणनामा ४ हजार १०० मत गणना हुँदासम्म पौडेल, भण्डारी र संग्रौला आ-आफ्नो प्रतिस्पर्धामा अगाडि देखिएका हुन्। खुला उपसभापतिमा भण्डारीको अग्रता खुला उपसभापतितर्फ डा.