नेपाली संगीतलाई सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • आइबार​ २५ असो २०८३ १२:४१ PM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आईतबार आयोजित दसैं  विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले संगीतको सिर्जनात्मकताबारे धारणा राखे । उनले भने, ‘नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास