काठमाण्डु – बुढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तथा आमनागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको जनाइएको छ । प्रहरीले प्रभावित क्षेत्रहरूमा विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा बाढीको जोखिममा रहेका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेको छ । बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनार