काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । अहिले पार्टी कार्यालय सानेपामा मत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना जारी रहेको हो । जारी मतगणना अनुसार महामन्त्रीको खुलामा प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । निवर्तमान महामन्त्री समेत रहेका पौडेलले २ हजार ६ सय ५७ मत प्राप्त गरेका