एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नौ कलाकार एउटै मञ्चमा, नेपाली सङ्गीतमा नयाँ भाइब !
आइबार २५ असो २०८३ १२:२८ PM
काठमाडौँ / नेपाली सङ्गीतमा नयाँ पुस्ताको सिर्जनशीलता, मौलिकता र नवीन प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि