बुढीगण्डकी बाढीः हेलिकोप्टरबाट ५० भन्दा बढीको उद्धार, पाँच जना सम्पर्कविहीन

  • आइबार​ २५ असो २०८३ १२:४६ PM
गोरखा / बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका तीनवटा गाउँपालिकामा ठूलो क्षति पुगेको छ। चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय गोरखाका