काठमाडौँका ६ स्थानबाट सट्टापट्टासहित ग्यास बिक्री सुरु

  • आइबार​ २५ असो २०८३ ०१:०६ PM
काठमाडौँ उपत्यकाका ६ स्थानमा सट्टापट्टा सहित ग्यास बिक्री सुरु भएको छ । यी ६ स्थानबाट आइतबारदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा सट्टापट्टा हुनेछ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार संघले नेपाल आयल निगगको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्री सुरु गरेको हो । जस अनुसार, काठमाडौँको सिफलचौरबाट एभरेस्ट The post काठमाडौँका ६ स्थानबाट सट्टापट्टासहित ग्यास बिक्री सुरु appeared first on Businesspana.