रियाद विमानस्थलमा घातक आक्रमण, हुथीविरुद्ध साउदी गठबन्धनको प्रतिकारको चेतावनी

  • आइबार​ २५ असो २०८३ १२:४६ PM
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ जवाफ दिने प्रतिबद्धता जनाएको छ। गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई ‘युद्ध अपराध’ भनेको छ। कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेप्यास्त्र प्रहार