पुस्तान्तरण विधि र प्रक्रियाअनुसार हुन्छ, हतार गरेर हुँदैन : ओली

  • आइबार​ २५ असो २०८३ ०१:०३ PM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण निश्चित विधि, प्रक्रिया र योग्यताका आधारमा क्रमशः हुँदै जाने बताएका छन् । नयाँ पुस्तालाई तालिम, क्षमता विकास र जिम्मेवारीमार्फत नेतृत्वका लागि तयार गर्नुपर्ने उल्लेख गर्दै उनले पुस्तान्तरणका नाममा तत्काल नेतृत्व हस्तान्तरण गर्न दबाब दिनु उचित नभएको बताएका हुन् । पार्टीको ‘मिसन पार्टी जागरण