काठमाडौं। नेपाली सङ्गीतमा नयाँ पुस्ताको सिर्जनशीलता, मौलिकता र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रमा नयाँ धुन, फरक शैली र नवीन प्रस्तुति भित्र्याउने लक्ष्य लिइएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सङ्गीत शृङ्खलाको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले गरिरहेको… Continue reading एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक हुने