काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपाली संगीतको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि कलाकारको बौद्धिक सम्पत्ति संरक्षण, उचित पारिश्रमिक, डिजिटल प्रविधिको प्रभावकारी उपयोग र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका हुन्। राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दशैं विशेष शुभकामना आदानप्रदान… Continue reading नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल