कहिले सकिएला कांग्रेसको मतगणना ?

  • आइबार​ २५ असो २०८३ १२:०६ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सम्पन्न गर्न अझै पाँचदेखि सात दिन लाग्ने अनुमान गरिएको छ । केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय