एक्सपेङ्गले आफ्नो स्वायत्त (अटोनामस) मोबिलिटी व्यवसायलाई व्यावसायिक बनाउने क्रममा यसको रोबोट्याक्सीको नाम आधिकारिक रूपमा ‘एक्सपेङ्ग योयो (Xpeng Yoyo)’ राखेको छ। चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनीले बिहीबार वेइबो मार्फत यो नाम The post रोबोट्याक्सी व्यवसाय अघि बढाउँदै एक्सपेङ्गले सार्वजनिक गर्यो आधिकारिक नाम appeared first on Technology Khabar.