हुम्ला : हुम्लामा जडीबुटी संकलन गर्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँको पेङफेकका अन्दाजी ३२ वर्षीय रुपसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको निजका आफन्त जमन बोहोराले जानकारी दिए।उनका अनुसार शनिबार दिउँसो गाउँबाट करिब चार घण्टाको पैदल दूरीमा रहेको प्याल्या वनमा जडिबुटी संकलन गर्न गएका बोहरा शनिबार रातिसम्म पनि बासस्थानमा नफर्किएपछि उनको खोजी गरिएको थियो। खोजिका क्रममा मृत्यु अवस्थामा फेला परेको आफन्त बोहराले बताए।जिल्ला प्रहरी कार्यालय हुम्ल