जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

  • आइबार​ २५ असो २०८३ ११:१९ AM
जनकपुरधाम – बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ । जनकपुरधामका सडकमा स्वागतद्वार निर्माण गरिएका छन् भने सडक चोकलाई आकर्षक रूपमा सजाइएको छ । बडादसैँका अवसरमा श्रद्धालु भक्तजनको