अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्दै कोशी प्रदेश सरकार, सम्पूर्ण तयारी पूरा

  • आइबार​ २५ असो २०८३ ११:४३ AM
विराटनगर – कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सचिवालयले आईतबार आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई