कर्णाली – कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असोज २३ गते नियुक्त भएका उपाध्यक्ष डा. खत्रीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आईतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । विक्रम संवत् २०१४ फागुन ३ गते तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु निवासी बुवा पूर्णप्रसाद र