वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण

  • आइबार​ २५ असो २०८३ १२:०६ PM
काठमाण्डु- २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिएको छ। मदन पुरस्कार गुठीले पुरस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गर्दै आएको छ। मदन पुरस्कार गुठीको गत २१ भदौमा बसेको साधारण सभाले जोशीद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने