साउदी अरबका विमानस्थलमा फेरि आक्रमण गर्ने हुथीको चेतावनी, यात्रुलाई जहाजमा यात्रा नगर्न आग्रह

  • आइबार​ २५ असो २०८३ १२:१५ PM
काठमाण्डु- यमनको हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल र हवाई क्षेत्रलाई लक्षित गरी थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ। रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु र सयौँ घाइते भएको विवरण सार्वजनिक भएपछि हुथीले आइतबार यस्तो चेतावनी दिएको हो। हुथी समूहले साउदी अरबका विमानस्थल प्रयोग नगर्न विमान सेवा कम्पनी, विमानस्थलका कर्मचारी र यात्रुहरूलाई