काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुली घर भइ हाल काठमाडौं बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् । गत बिहीबार विद्यालयको प्राङ्गणमा दाहालले सोही विद्यालयका प्रधानाध्यापकमाथि