दसैँमा बिपी राजमार्गको यात्रा कत्तिको सहज होला ?

  • आइबार​ २५ असो २०८३ ११:१६ AM
काभ्रेपलाञ्चोक / दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दसैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन