सप्ताहव्यापी विश्व खाद्य दिवसः यस्ताे छ कृषि र जलवायु न्यायमा केन्द्रित कार्यक्रमकाे सूची
आइबार २५ असो २०८३ ११:३२ AM
काठमाडौँ / खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा