एनआईसी एसिया क्यापिटलद्वारा पोखरामा मुद्रा तथा पुँजी बजार साक्षरता कार्यक्रम

  • आइबार​ २५ असो २०८३ ११:४४ AM
काठमाडौँ / एनआईसी एसिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसरमा पोखरामा मुद्रा बजार तथा पुँजी बजार साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले