बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारसँग हातेमालो गर्न एनआरएनए तयारः अध्यक्ष डा. शर्मा

  • आइबार​ २५ असो २०८३ ११:४७ AM
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्न संघ तयार