प्रधानाध्यापकमाथि कुटपिट गरेको र धाकधम्की दिएको आरोपमा दुई जना पक्राउ

  • आइबार​ २५ असो २०८३ ११:५८ AM
काठमाडौँ / काठमाडौँको बुढानीलकण्ठ नगरपालिका१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका७