साउदीमा तनाव बढ्दा काठमाडौं–दमाम उडान रद्द

  • आइबार​ २५ असो २०८३ ११:१९ AM
काठमाडौँबाट साउदी अरेवियाको उडान रद्द भएको छ । साउदी अरेवियामा तनाव बढिरहेका कारण हिमालय एयरलाइन्सको काठमाडौं–दमाम उडान रद्द भएको हो । कम्पनीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौँ–दमाम लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरेको हो । कम्पनीका अनुसार असोज २५ गतेका लागि काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका लागि तय भएका उडान रद्द गरिएको हो । The post साउदीमा तनाव बढ्दा काठमाडौं–दमाम उडान रद्द appeared first on Businesspana.