नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । उनले पार्टीका नेता, कार्यकर्ता, जनवर्गीय, पेसागत तथा सामुदायिक