धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ । बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामका हवन कुण्डहरू मध्ये तीन वटा बगाएको र चार वटा मर्मत गर्नै नसकिनेगरी