२ महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, हट्यो बजेट शून्यता

  • आइबार​ २५ असो २०८३ ११:५८ AM
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ