सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बल्ल फुक्यो बजेट गाँठो, ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत 

  • आइबार​ २५ असो २०८३ ११:१४ AM
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको करिब दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले यसअघि तत्कालीन आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीमार्फत गत असार १… Continue reading सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बल्ल फुक्यो बजेट गाँठो, ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत