१६ सिटे विद्युतीय मिनीबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक : फुल चार्जमा ४०० किमि रेन्ज दिने, मूल्य कति ? 

  • आइबार​ २५ असो २०८३ ११:३६ AM
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्सस सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोटोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनीबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस मिनीबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ। काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको यो मिनीबस होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात… Continue reading १६ सिटे विद्युतीय मिनीबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक : फुल चार्जमा ४०० किमि रेन्ज दिने, मूल्य कति ?