बुढीगण्डकीमा आकस्मिक बाढीको कारण खोज्न भूगर्भविद्सहितको टोली परिचालन

  • आइबार​ २५ असो २०८३ १२:०७ PM
काठमाडौं। बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली परिचालन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको वास्तविक कारण पहिचान गर्न ड्रोनको प्रयोगसहित स्थलगत अध्ययन अघि बढाइएको हो। प्राधिकरणले आइतबार दिउँसो जारी गरेको प्रेस नोटमा घटनाको कारण अनुसन्धान गर्न ड्रोन र भूगर्भविद्सहितको तीन सदस्यीय टोली… Continue reading बुढीगण्डकीमा आकस्मिक बाढीको कारण खोज्न भूगर्भविद्सहितको टोली परिचालन